नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “सवारी साधन कर नियमावली, २०३४” रहेको छ ।
(२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् ।